आज बडादशैं -११:५३ बजे उत्तम साईत

  • Clock icon
    २०८२ आश्विन १६, बिहीबार

आज बडा दशैं धुमधामका साथ मनाईदैछ ।  यस वर्ष विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि असोज १६ गते बिहान ११:५३ बजेको साइत शुभ रहेको छ ।

यसैगरी देहली भारतका लागि ०२ अक्टोबर बिहान ११:४९ , न्यूयोर्क अमेरिकाका लागि ०१ अक्टोबर बिहान ११:२५,फ्याङ्कफर्ट केन्टुकी, अमेरिकाका लागि ०१ अक्टोबर बिहान ११:५७, वोवेन्स्वोरोक, केन्टुकी, अमेरिकाका लागि ०१ अक्टोबर बिहान ११ :५, टेक्सास, अमेरिकाका लागि ०१ अक्टोबर बिहान ११:३३, वासिङ्टन डिसी, अमेरिकाका लागि ०१ अक्टोवरका ११:३५, क्यालिफोर्निया, अमेरिकाका लागि ०१ अक्टोवरका ११:११ बजेको समय शुभ रहेको समितिले जनाएको छ ।

  • Clock icon
    २०८२ आश्विन १६, बिहीबार