संसद भवन पछाडी राखिएका जेनजी आन्दोलनमा ध्वस्त भएका सवारी साधनहरु (तस्बिरहरुमा)

जेनजी आन्दोलनमा ध्वस्त भएका सवारी साधन बाइक र कारहरु सबै संसद भवन पछाडी राखिएको छ ।

संसद् भवन प्रयोग गर्न लायकको नभपछि उक्त परिसरमा आगजनी गरिएका सवारीसाधनहरू राखिएको हो भने यसको व्यवस्थापन अझै पनि हुन सकेको छैन् ।

आन्दोलनका क्रममा राजधानीका मुख्य सरकारी कार्यालय, सडक र पार्किङ क्षेत्रमा पार्क गरिएका सरकारी सवारीसाधनहरूमा प्रदर्शनकारीहरूले आगजनी गरेका थिए ।