प्रदर्शनीमा ट्याटु  (तस्विरहरु)

ललितकला प्रज्ञा प्रतिष्ठानमा ट्याटु प्रदर्शनीमा राखिएको छ ।

नेपाली ट्याटु कला प्रवर्धन गर्नको लागि असोज ३१ गतेदेखि सुरु भएको ट्याटु प्रदर्शनी कात्तिक १४ गतेसम्म चल्नेछ ।

हिमालय ट्याटु समिटले प्रदर्शनीको आयोजना गरेको हो ।