स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९% नगद लाभांश घोषणा

  • Clock icon
    २०८२ आश्विन ३१, शुक्रबार

स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले आफ्ना लगानीकर्ताहरूका लागि १९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। यो घोषणाले शेयरवालाहरूको प्रतिफल र वित्तीय अवस्था बलियो पारेको छ । १९ नगद लाभांश पछिल्लो सञ्चालन अवस्थामा नाफाको पूर्ण प्रतिबिम्ब हो।
गत आर्थिक वर्षको अवधिमा बैंकको उत्कृष्ट कार्यसम्पादनलाई प्रतिबिम्बित गर्ने यो निर्णयलाई आज शुक्रबार बसेको सञ्चालक समितिको बैठकले औपचारिक रूपमा अनुमोदन गरेको हो।

  • Clock icon
    २०८२ आश्विन ३१, शुक्रबार