कञ्चनपुरमा विपिन जोशीको शवयात्रा सहित अन्तेष्टि

  • Clock icon
    २०८२ कार्तिक ४, मंगलवार

इजरायल गएका बेला हमासले अपहरण गरी गाजा लगेर बन्धक बनाउँदा मारिएका कञ्चनपुरका विपिन जोशीको आज (मंगलबार) अन्त्येष्टि गरिँदै छ।

उनको शव सोमबार मात्र काठमाडौँ हुँदै विपिनको गृहजिल्ला कञ्चनपुर पुर्‍याइएको थियो।

अब आज बिहानै उनको अन्तिम संस्कार गर्न लागिएको हो। त्यसअघि उनको शवयात्रा निकालिएको छ।

 

  • Clock icon
    २०८२ कार्तिक ४, मंगलवार