फरेस्टसँग पोर्टो पराजित

  • Clock icon
    २०८२ कार्तिक ७, शुक्रबार

नटिङ्घम फरेस्टका नया प्रशिक्षक सन डाइचले युरोपा लिगमा पोटोलाई पराजित गर्दै आफ्नो कीय यात्राको उत्तम सुरुवात गरेका छन् ।

मोर्गन गिब्स -ह्वाइट र इगोर जेससको पेनाल्टी गोलको मद्दतले रेस्टले २-० को जित हासिल गरेको हो।

यो जित फरेस्टका लागि प्रिमियर लिगको उद्घाटन खेलपछि पहिलो जित हो, साथै गत अप्रिलपछि टोलीले पहिलो पटक क्लिन सिट राखेको हो । डाइचको मंगलबार नियुक्ति भएको थियो ।

यसअघि नुनो एस्पिरिटो सान्तोलाई प्रतिस्थापन गरेका एन्गे पोस्टेकोग्लोलाई ३९ दिनपछि बर्खास्त गरिएपछि फरेस्टको सिजनको सुरुवात अस्तव्यस्त बनेको थियो ।

बिहीबार भएको खेलमा फरेस्टको रक्षापङ्क्ति पोस्टेकोग्लोको छोटो कार्यकालको तुलनामा निकै सुदृढ
देखिन्थ्यो।

१९औँ मिनेटमा जान बेडनारेकले ह्यान्डबल गरेपछि पाएको पेनाल्टीमा गिब्स -ह्वाइटले गोल गर्दै
फोरलाई गगना दिलाए।

  • Clock icon
    २०८२ कार्तिक ७, शुक्रबार