नेपाल कम्युनिष्ट पार्टी नेकपा निर्वाचन आयोगमा दर्ता

  • Clock icon
    २०८२ कार्तिक ११, मंगलवार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिएको छ।

नेताहरू खड्गबहादुर विश्वकर्मासहित आज आयोगमा पुगेर दल दर्ता निवेदन दिएका हुन्।

पार्टीको नाम कम्युनिष्ट पार्टी नेपाल राखिएको नेताहरूले बताएका छन्।

विप्लव महासचिव रहेको पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपा निर्वाचन आयोगमा दर्ता थिएन।

  • Clock icon
    २०८२ कार्तिक ११, मंगलवार