यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

  • Clock icon
    २०८२ कार्तिक १४, शुक्रबार

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शुक्रबार० का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार, आज गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो ६५ रुपैयाँ, गोलभेँडा सानो लोकल प्रतिकिलो ६५ रुपैयाँ, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो ७८ रुपैयाँ, आलु रातो प्रतिकिलो ८५ रुपैयाँ, आलु रातो भारतीय प्रतिकिलो ४५ रुपैयाँ, आलु सेतो प्रतिकिलो ६० रुपैयाँ, प्याज सुकेको भारतीय प्रतिकिलो ३८रुपैयाँ रहेको छ ।

यस्तै, गाजर ९लोकल० प्रतिकिलो १२० रुपैयाँ , गाजर ९तराई० प्रतिकिलो १०० रुपैयाँ, लोकल बन्दा प्रतिकिलो ६५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो १४० रुपैयाँ, रातो मूला प्रतिकेजी ५० रुपैयाँ, सेतो मूला हाइब्रिड प्रतिकिलो ४० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ६० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ७० रुपैयाँ, तने बोडी प्रतिकिलो १३५ रुपैयाँ, मकै बोडी प्रतिकिलो ५० रुपैयाँ कायम भएको छ ।
यसैगरी, घिउ सिमी ९लोकल० प्रतिकिलो ८० रुपैयाँ , घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो ७५ रुपैयाँ, घिउ सिमी ९राजमा० प्रतिकिलो १८० रुपैयाँ, भटमास कोसा प्रतिकिलो ९० रुपैयाँ, तीतो करेला प्रतिकिलो ९० रुपैयाँ, लौका प्रतिकिलो ७० रुपैयाँ, परबर ९लोकल० प्रतिकिलो ७५ रुपैयाँ, परबर ९तराई० प्रतिकिलो ७५ रुपैयाँ, घिरौँला प्रतिकिलो ८० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ४५ रुपैयाँ, हरियो फर्सी डल्लो प्रतिकिलो ७० रुपैयाँ, सलगम प्रतिकिलो १०० रुपैयाँ, भिन्डी प्रतिकिलो ९० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ९० रुपैयाँ, बरेला प्रतिकिलो ४० रुपैयाँ कायम गरिएको छ ।

पिँडालु प्रतिकिलो ९० रुपैयाँ, स्कूस प्रतिकिलो १५ रुपैयाँ, रायोसाग प्रतिकिलो १२० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी १८० रुपैयाँ, चमसुर प्रतिकेजी २४० रुपैयाँ, तोरीको साग प्रतिकिलो ८० रुपैयाँ, मेथीको साग प्रतिकिलो २०० रुपैयाँ, हरियो प्याज प्रतिकिलो १५० रुपैयाँ, च्याउ कन्य प्रतिकिलो २०० रुपैयाँ, च्याउ डल्ले प्रतिकिलो ३५० रुपैयाँ, कुरिलो प्रतिकिलो ५०० रुपैयाँ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो २२० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ९० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १२० रुपैयाँ , जिरीको साग प्रतिकिलो ३०० रुपैयाँ, सेलरी प्रतिकिलो ३५० रुपैयाँ, पार्सले प्रतिकिलो ४०० रुपैयाँ, सौफको साग प्रतिकिलो २४० रुपैयाँ, पुदिना प्रतिकिलो ४०० रुपैयाँ, इमली प्रतिकिलो १७० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो २५० रुपैयाँ तोकिएको छ ।

समितिले स्याउ ९झोले० प्रतिकिलो २०० रुपैयाँ, स्याउ फुजी प्रतिकिलो २५० रुपैयाँ, केरा ९दर्जन० ११० रुपैयाँ, कागती प्रतिकिलो १२० रुपैयाँ, अनार प्रतिकिलो ३२० रुपैयाँ, सुन्तला भारतीय प्रतिकिलो १२० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ६० रुपैयाँ, मौसम प्रतिकिलो ९० रुपैयाँ, जुनार प्रतिकिलो २०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो ९लोकल० प्रतिकिलो ११० रुपैयाँ, काँक्रो हाइब्रिड प्रतिकिलो ३० रुपैयाँ, निबुवा प्रतिकिलो ५० रुपैयाँ, नास्पाती चाइनिज प्रतिकिलो १८० रुपैयाँ, मेवा ९नेपाली० प्रतिकिलो ८० रुपैयाँ, अम्बा प्रतिकिलो १०० रुपैयाँ र लप्सी प्रतिकिलो ५० रुपैयाँ, किबी प्रतिकिलो २४० रुपैयाँ निर्धारण गरिएको छ ।

  • Clock icon
    २०८२ कार्तिक १४, शुक्रबार