ललितपुरको धापाखेलबाट देखिएको मनमोहक दृश्य (फोटो फिचर)

ललितपुर महानगरपालिकाको धापाखेलबाट काठमाडौं र ललितपुरको विभिन्न रमणीय दृश्यहरु देख्न सकिन्छ ।

त्यहाबाट सुन्दर हिमश्रृङ्खलाहरुको आकर्षक दृश्यहरु पनि हेर्न सकिन्छ ।