काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५ चलिरहेको छ ।
सो क्रममा सोमबार पहिलो खेलमा ट्रान्सपोर्ट युनाइटेड लेडीज एफसी र इस्ट बंगाल एफसी आमनेसामने छन् ।
मौसम खुलेकाले रंगशालाको दृश्य निकै रोमान्चक देखिएको छ ।