काठमाडौँ । पछिल्लो समय सहकारीको बिबाद केहि साम्य भएको छ। थोरै सहकारीमा समस्या भएपनि कयौ सहकारीले भने चरम समस्याका बाबजुत आफ्ना अड्चन समाधान गरि दैनिक काममा फर्किसकेका छन्। कुनै समस्या र बाधाबिना आफ्नो फरक पहिचान बनाएको श्री गोरखकाली बहुउद्देश्यीय सहकारी संस्थाले समग्र रुपमा उल्लेख्य प्रगति गर्दै अघि बढिरहेको छ। सहज, सरल र छरितोरुपमा वित्तीय सुबिधा दिदै आएको सस्थाले आफ्नो ११ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ। शनिबार राजधानीमा आयोजित साधारणसभा सभ्य र भब्य रुपमा सम्पन्न भएको छ। साधारणसभामा शेयरधनी र कर्मचारीहरुको उलेख्य उपस्थिति रहेको थियो।
तस्बिरहरु :
















