नेकपा एमालेले केन्द्रीय कमिटीमा चयन हुने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।
आइतबार भृकुटीमण्डपमा जारी एमालेको महाधिवेशनबाट निर्वाचन गरिने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको हो ।
यस्तो छ, केन्द्रीय कमिटीको संरचना
१) पदाधिकारी (९ ) जना
• अध्यक्ष : १ जना
• उपाध्यक्ष : ५ जना
• महासचिव : १ जना
• उपमहासचिव : ३ जना
• सचिव : ९ जना
२) प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट: ९x८ (७२) जना
• खुल्ला : ५ जना
• महिला : ३ जना
• युवा : १ जना
३) खुल्ला कोटा (१२५ ) जना
• खुल्ला : ७१ जना
• महिला : ५२ जना
• युवा : २ जना
४) जनजाति / आदिवासी ( २५) जना
• खुल्ला : १५
• महिला : ८
• युवा : २
५) मधेसी (२०) जना
• खुल्ला : ११
• महिला : ६
• युवा : २
६) प्रवास (२) जना
• भारत : १
• अन्य देश : १
७) श्रमिक (३) जना
• खुल्ला : २
• महिला : १
८) अपाङ्गाता भएका ब्यक्ति (१) जना
• खुल्ला : १
९) दलित (१२) जना
• खुल्ला : ७
• महिला : ४
• युवा : १
१०) थारु (८) जना
• खुल्ला : ५
• महिला : ३
११) मुस्लिम (५) जना
• खुल्ला : ४
• महिला : १
१२) थारु (८) जना
• खुल्ला : ५
• महिला : ३
१३) पिछडिएको क्षेत्र (२) जना
• खुल्ला : १
• महिला : १
