तराई–मधेशका दुर्गम क्षेत्रका किसानहरू यतिबेला बाली भित्र्याउन व्यस्त छन् ।

गाउँघरमा किसानहरूले परिश्रमपूर्वक धानबाली कटानी गरिरहेका छन् ।

मौसम अनुकूल रहेकाले आजभोली धानबाली भित्र्याउन लागेका हुन् ।