सिटिजन्स क्यापिटल-पशुपति भेन्चरबिच सम्झौता: आइपिओ निष्कासनको काम गर्ने

काठमाडौं/ सिटिजन्स क्यापिटल र पशुपति भेन्चरबिच आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिका लागि सम्झौता भएको छ । सम्झौतामा सिटिजन्स क्यापिटलका सिइओ सबिर बादे श्रेष्ठ र पशुपति भेन्चरका सञ्चालक दिनेशप्रसाद श्रेष्ठले हस्ताक्षर गरे । यससँगै अब क्यापिटलले पशुपति भेन्चरको आइपिओ निष्कासनमा बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

पछिल्लो समय सिटिजन्स क्यापिटलले धेरै सस्थासँग सहकार्य गर्दै आइरहेको छ।