काठमाण्डौ/ नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल फाइनान्सको १ लाख ७२ हजार कित्ता शेयर सूचीकृत भएको छ । कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्री नभएको शेयर लिलाममा ल्याएको थियो। सोहि शेयर आज सूचीकृत भएका हुन् ।
सूचीकृत भएका शेयर संस्थापक समूहका हुन् ।