पुस २७ गतेदेखि सुरु हुने नेपाली कांग्रेसको विशेष महाधिवेशनका काठमाडौंको भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा तयारी कार्य तीव्र पारिएको छ। मञ्च निर्माण, हल सजावट, ध्वनि तथा प्रकाश व्यवस्थापन, प्रवेश–नियन्त्रण संरचना निर्माणलगायतका कामहरू भइरहेको छ ।