फागुन २१ गते हुन गईरहेको प्रतिनिधी सभा सदस्यको निर्वाचनमा ताप्लेजुङ जिल्लाबाट नेकपा (एमाले) को तर्फ बाट उम्मेदवारका रुपमा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष एवं नेकपा एमाले केन्द्रिय सदस्य क्षितिज थेबेको नाम सिफारिस भएको छ |