आज माघ २४ गते शनिबार । अधिकांश क्षेत्रमा मौसम सफा देखिएको छ ।
आज दिउँसोः तराई भू-भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।
रातीः तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ।कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू(भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने छ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।
तराई भू-भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।