राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार बिहानैबाट काठमाडौँ उपत्यका सबै उम्मेदवारलाई पशुपतिमा जुटाएर निर्वाचन क्षेत्रमा ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ गरिरहेको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा कार्यक्रम गरिएको हो ।
रास्वपाको आज विहानैदेखि काठमाडौँमा र्याली:बालेन–रवि सँगसँगै






