आजको सहज राजनीतिक अवस्था कांग्रेस–एमालेकै कठिन संघर्षले आएको हो : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतका राजनीतिक आन्दोलन र संघर्षको जगमै अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन् । आइतबार रास्वपाको दुई दिने प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नेपालमा पञ्चायतकालीन एकदलीय शासन व्यवस्थाविरुद्ध नेपाली कांग्रेस, नेकपा (एमाले) लगायत विभिन्न कम्युनिष्ट दलहरूले दशकौँसम्म निरन्तर संघर्ष गरेको स्मरण गरे । उनले भने, ‘यो देशमा एकदलीय, पञ्चायत शासन […]