पेट्रोलियम मूल्य स्थिर, उपभोक्तालाई राहत

  • Clock icon
    २०८२ फाल्गुन १७, आईतवार

काठमाडौँ । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएर आएको भए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै हाललाई मूल्य नबढाउने निर्णय गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ।

निगमका अनुसार हाल पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १५४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५६ रुपैयाँ र तेस्रो वर्गमा १५७ रुपैयाँ कायम गरिएको छ।

  • Clock icon
    २०८२ फाल्गुन १७, आईतवार