अधिवत्ताको परिचयपत्र देखाउँदा मतदान गर्न पाइएन

  • Clock icon
    २०८२ फाल्गुन २१, बिहीबार

अधिवक्ता मनीषा गौतम मतदानबाट वञ्चित भएकी छन् । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका निवासी उनले अधिवक्ताको परिचय पत्र देखाए पनि मतदान गर्न पाइनन् ।

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका व्यक्तिले नागरिकता,राहदानी,परिचय पत्रसहित परिचय खुल्ने सात वटा कार्डबाट मतदान गर्न पाइने बताएको थियो ।

तर अधिवक्ता गौतमले भने नेपाल कानुन व्यवसायी परिषदको कार्ड देखाए पनि मतदान गर्न नपाएकी हुन् ।

 

 

जन आस्थाबाट साभार