रुकुम पूर्वबाट नेकपाका प्रचण्ड विजयी

  • Clock icon
    २०८२ फाल्गुन २२, शुक्रबार

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्ड विजयी भएका छन् । शुक्रबार सम्पन्न अन्तिम मतपरिणामअनुसार प्रचण्ड रुकुम पूर्वबाट १० हजार २४० मतसहित विजयी भएका हुन् ।

यस्तै एमालेका लिलामणि गौतम ३ हजार ६३ तथा कांग्रेसकी कुशुमदेवी थापाले २ हजार ८१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यससँगै नेकपाले जितको खाता खोलेको छ ।

  • Clock icon
    २०८२ फाल्गुन २२, शुक्रबार