हेटौंडा–काठमाडौं द्रुतमार्ग निर्माण तीव्र (तस्विरहरू)

तराई–मधेश द्रुतमार्ग अन्तर्गत हेटौंडा खण्डमा निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ ।

सुरुङ मार्ग, पुल तथा सडक कटानका काम एकैसाथ भइरहेको छ ।

नेपाली सेनाले जिम्मा लिएको यस परियोजनाले राजधानी र तराईबीचको दूरी छोट्याउने लक्ष्य राखेको छ ।