नेपाली कांग्रेसको १५औँ महाधिवेशन भोलि(आइतबार)देखि काठमाडौंमा सुरु हुँदैछ।
महाधिवेशनको उद्घाटन समारोह खुल्लामन्चमा मञ्च निर्माण, सजावट, तथा आवश्यक पूर्वाधार व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।