कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते काठमाडौंको खुलामञ्चमा
नेपाली कांग्रेसको १५औं महाधिवेशन दुई दिन सरेको छ। कांग्रेसले आज मंगलबार प्रेस विज्ञप्ति जारी गरी महाधिवेशन दुई दिन सारिएको जनाएको छ। कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले असोज १८ गते उद्घाटन समारोह हुने जानकारी दिएका छन्। यसअघि कांग्रेसको महाधिवेशन असोज १६ गते उद्घाटन गर्ने तय भएको थियो। असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएको […]