फाइल फोटो
प्रधानमन्त्री सुशिला कार्कीको सपथ कार्यक्रम राष्ट्रपती निवास एंव कार्यालय शितल निवासमा राष्ष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) नेता सुमना श्रेष्ठ पनि पुगेकी थिइन्।
अन्य सहभागीले प्रधानमन्त्री कार्कीलाई हात मिलाएर, नमस्कार गरेर बधाई दिइरहँदा कार्कीले भने अंकमाल गरेरै बधाई दिइन्।
प्रधानमन्त्री कार्कीलाई पूर्वप्रधानमन्त्रीमध्ये भट्टराईद्धारा मात्र शपथ ग्रहण समारोहमा पुगी बधाई

 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            