नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले माथिल्लो म्याग्दी १ जलविद्युतमा लगानी गर्ने

  • Clock icon
    २०८२ जेष्ठ २३, शुक्रबार

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले माथिल्लो म्याग्दी १ जलविद्युतमा लगानी गर्ने भएको छ ।
लगानीको लागि दुबै संस्थाबीच सम्झौता भएको छ ।