मैले मित्रको रूपमा ठानेका प्रधानमन्त्री केपी ओलीले ममाथि अमानवीय व्यवहार गर्नुभयो।
उहाँको पहिलो कार्यकलमा म उपप्रधानमन्त्रि भएर पररास्ट्र जस्तो महत्वपुर्ण जिम्मेवारी बहन गरिरहेको थिए र व्यक्तिगत रुपमा केपी ओली प्रति मेरो आत्मियता मित्रता पनि थियो, सम्मान पनि थियो। उहाँकै वर्तमान कार्यकालमा उहाँकै अन्तर्गतको प्रहरी प्रसाशनले जुन किसिमको दुर्ब्यवार गर्यो मलाई अत्यन्तै दुख लागेको छ। राजा फर्काउने भनी गरिएको आन्दोलनमा थापालाई केहीदिन अघि प्रहरीले गिरफ्तारी गरेको थियो .