अध्यक्ष ओली जिम्मा जमानीमा रिहाकाठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जिम्मा जमानीमा रिहा भएका छन् ।
ओली आज पक्राउ गरेको १३औँ दिनमा रिहा भएका हुन् ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई उनकी धर्मपत्नी राधिका शाक्यको जिम्मा लगाइएको हो ।