राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उपस्थितिमा आज क्यान्डिडेट क्लबको घोषणा गरिएको छ ।
रास्वपाको पार्टी कार्यालय ’घण्टीघर’ चमती, वनस्थलीमा उक्त कार्यक्रम गरिएको थियो ।