अमेरिकाको टेक्ससमा भिषण बाढी : २४ जनाको ज्यान गएको पुष्टि

  • Clock icon
    २०८२ असार २१, शनिबार २२:५४

अमेरिकाको टेक्सस राज्यमा आएको विनाशकारी बाढीमा हालसम्म २४ जनाको ज्याुन गएको पुष्टि भएको छ।

नामक समर क्याम्पबाट २३ जना बालिकाहरू बेपत्ता छन्, उनीहरुको हेलिकोप्टरमार्फत खोजी कार्य जारी छ।

साथै, कयौं घर, क्याबिन र आरभीहरू पूर्ण रूपमा बाढीले ध्वस्त भएका छन्, धेरै मानिसहरू विस्थापित भएका छन् ।

यो पनि पढ्नुहोस् :

अमेरिकामा बाढीले १३ जनाको मृत्यु, बेपत्ताको खोजी जारी