वर्तमान सरकारले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्छ : मन्त्री खरेल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन–जी आन्दोलनको जगमा बनेको सरकारले तीन वटा मुख्य उद्देश्यहरु बोकेर अगाडि बढेको बताएका छन् । बुधबार काठमाडांै भद्रकालीस्थित राष्ट्रिय समाचार समिति ९रासस० को केन्द्रीय कार्यालय अवलोकन गर्दै उनले फागुन २१ भित्र चुनाव गराउने, सुशासन कायम गरेर भ्रष्टाचार नियन्त्रण गर्ने र आन्दोलनका क्रममा भएका जनधनको क्षतीको अनुसन्धान गरेर […]