मकवानपुरमा प्रहरी–उपमहानगरपालिकाको संयुक्त अनुगमनमा
हेटौँडा उपमहानगरपालिकाको टोलीसहित प्रहरी सडक तथा जोखिमयुक्त क्षेत्रमा परिचालन, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह हेटौँडा । सम्भावित भारी वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुर र हेटौँडा उपमहानगरपालिकाले संयुक्त रूपमा जोखिमयुक्त क्षेत्रको अनुगमन तथा सडकको अवस्थाबारे निगरानी थालेका छन्। हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना लामासहित नगर प्रहरीको टोली बिहानैदेखि विभिन्न क्षेत्रमा परिचालन भई सम्भावित बाढीपहिरोको […]