मञ्जुश्री फाइनान्सको आकर्षक ‘रेगुलर फिक्स्ड डिपोजिट’ : सम्पत्ति वृद्धि र उच्च ब्याजदरको ग्यारेन्टी
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त तथा ‘बेस्ट म्यानेज्ड फाइनान्स कम्पनी २०२४’ बाट सम्मानित मञ्जुश्री फाइनान्स लिमिटेड ले आफ्ना ग्राहकहरूको सम्पत्ति सुरक्षित रूपमा वृद्धि गर्न ‘रेगुलर फिक्स्ड डिपोजिट’ योजना ल्याएको छ। फाइनान्सले यस योजनामार्फत ग्राहकहरूलाई निश्चित अवधिका लागि निश्चित रकम बचत गर्ने र सो बचतमा उच्चतम प्रतिफल लिने अवसर प्रदान गरेको छ। […]