आर्थिक विकासका लागि ग्रामिण उद्योग
नेपाल एउटा सानो देश भए तापनि भौगोलिक विविधताका साथै जौविक विविधतामा धनि देशको रुपमा चिनिन्छ, नेपालका अधिकांश मानिस ग्रामीण क्षेत्रम बसोबास गर्ने हुनाले उनीहरुको मुख्य व्यवसाय कृषि रहेको पाइन्छ । तर कृषि क्षेत्रको उचित व्यवस्थापन तथा विकास हुन नसकेकोले यसको उत्पादकत्व पनि न्यून रहेको छ, कृषिले मात्र उनीहरुका सबै आवश्यकता पूर हुने गरी आम्दानी दिन […]