काभ्रे घटना : उपेश परियारको हत्या भएको सांसदहरुको दाबी
काभ्रेको धुलिखेलमा विद्युतको खम्बामा काम गरिरहेका मजदुरलाई करेन्ट लागेर मृत्यु भएको घटना संसद्मा उठाइएको छ। सांसदहरूले विद्युत प्राधिकरणको लापरबाही र गैरजिम्मेवारीलाई दोष दिएर छानबिन र कारबाहीको माग गरेका छन्। घटनालाई हत्या ठहराउँदै सांसदहरूले छानबिन र अभियोगको माग गरेका छन्। काभ्रेको धुलिखेलमा विद्युतको खम्बामा काम गरिरहेका बेला करेन्ट लागेर मजदुरको मृत्यु भएको विषय संसद्मा उठेको छ […]