सिद्धार्थ बैंक एनपीएल-विराटनगरद्धारा कर्णाली ३ विकेटले पराजित
कर्णाली याक्सविरुद्धको खेलमा बसिर अह्मदले उत्कृष्ट प्रदर्शन गरेपछि विराटनगर किंग्सले रोमाञ्चक जित हासिल गरेको छ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को यो जितसँगै विराटनगर प्लेअफ नजिक पुगेको छ। आज शुक्रबार दोस्रो खेलमा कर्णालीलाई तीन विकेटले पराजित गर्दै विराटनगरले लिगमा चौथो जित दर्ता गरेको हो। चार खेलमा तीन जित र एक खेलमा हार भोगेको विराटनगरले […]