सांसदलाई कोष दिने होइन अधिकार सम्पन्न बनाउनुपर्छ : डलर अर्वपति विनोद चौधरी
नेपाली कांग्रेसका सांसद तथा डलर अर्वपति विनोद चौधरीले सांसदहरूलाई कोष होइन, अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभएको छ । उहाँले अधुरा परियोजनाहरू अगाडि बढाउन सांसदलाई अधिकार आवश्यक रहेको उल्लेख गर्नुभयो । सांसद चौधरीले दशकअघिको ट्याङ्की पाइप अभावमा प्रयोगमा नआएको उदाहरण दिँदै विकास योजनामा प्रभावकारी मूल्याङ्कन, अनुगमन र बजेट सुनिश्चितता माग गर्नुभएको छ । साथै दैनिक तीन हजार […]