ब्रोकरको सेवा स्तरिय बनाउन सेबोनमा छलफल
स्टक ब्रोकर एशोसिएसन अफ नेपालको टोलीले नेपाल धितोपत्र बोर्डका पदाधिकारीलाई भेट गरेको छ । एशोसिएनको अध्यक्ष सागर ढकालको सहितको टोलीले बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग भेट गरेका छन् । बोर्डका उच्च व्यवस्थापन, तथा स्टक ब्रोकर एशोसिएसन अफ नेपाल (सेबोन) का पदाधिकारीहरू बिच सोमबार बोर्डको कार्यालय ललितपुरमा धितोपत्र दलाल व्यवसायीले प्रदान गर्ने सेवालाई थप विस्तारित एवम् प्रभावकारी […]