सुनचाँदीमा नयाँ उचाइ
काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १४ हजार ६०० रुपैयाँले बढेको छ। महासंघले सार्वजनिक गरेको विवरणअनुसार मंगलबार प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ। यससँगै […]