‘एनडीपीः निजी क्षेत्रको एकीकृत लगानी पहल, राष्ट्रको आर्थिक पुनरुत्थानतर्फ ठोस कदम’
स्थापना भएको एक वर्षमै १ अर्ब रुपैयाँको प्रारम्भिक पूँजीसहित नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) ले नेपालको आर्थिक विकासमा निजी क्षेत्रको संयुक्त प्रतिबद्धतालाई मूर्तरूप दिँदै तीव्र आर्थिक वृद्धितर्फको यात्रालाई सशक्त बनाउने घोषणा गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए) को संयुक्त पहलमा स्थापित यो कम्पनी साधारण वित्तीय संस्था […]