पाइप मूल्यबृद्धि विश्व बजार असरको परिणाम: संघ
काठमाडौं। केही राष्ट्रिय सञ्चारमाध्यममा एचडिपी पाइपको मूल्य ३० देखि ४० प्रतिशत ‘अस्वाभाविक’ रूपमा वृद्धि भएको भन्ने समाचारप्रति नेपाल पाइप उत्पादक संघ ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले जारी गरेको विज्ञप्तिमा हाल देखिएको मूल्यवृद्धि अस्वाभाविक नभई विश्वव्यापी आपूर्ति शृङ्खलामा आएको अवरोध तथा कच्चा पदार्थको मूल्यमा भएको तीव्र वृद्धिको परिणाम भएको स्पष्ट पारिएको छ। संघका अनुसार […]