भक्तपुरमा लामिनारका दुई नयाँ शोरुम सुरु
काठमाडौं। नेपालको तीव्र गतिमा विस्तार भइरहेको फुल्ली भिट्रिफाइड टायल ब्रान्ड लामिनारले काठमाडौं उपत्यकामा आफ्नो उपस्थिति थप मजबुत बनाउँदै भक्तपुर क्षेत्रमा दुई नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। सानो ठिमीस्थित सियाराम ग्रुप र बिन्देश्वरी प्लानिङ क्षेत्र, भक्तपुरमा पञ्चदेवल सप्लायर्समार्फत यी शोरुम सञ्चालनमा आएका हुन्। लामिनारले आठ वटा कलेक्सनअन्तर्गत ५५० भन्दा बढी डिजाइन (एसकेयू) सहित नेपालकै फराकिलो टायल […]