सुनको भाउ झन्डै ४ सयले बढ्यो, चाँदी भने घट्यो
नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लाग्ने क्रम जारी छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ४०० रूपैयाँले बढेर २ लाख ४८ हजार ९०० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैबीच, चाँदीको मूल्य भने घटेको छ । बुधबार […]