मेडागास्करमा सैनिक विद्रोहपछि राष्ट्रपतिले देश छाडे, सत्ता संकटमा
मेडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिनाले सोमबार राति आफ्नो जीवनको सुरक्षा सुनिश्चित गर्न देश छाडेको घोषणा गरेका छन्। उनले राजीनामा भने दिएका छैनन्। राजोएलिनाको सम्बोधन सामाजिक सञ्जालमार्फत अनाम स्थानबाट प्रसारण गरिएको थियो। हालसालै, जेन जेडका नेतृत्वमा सरकारविरुद्धका प्रदर्शनहरू भएको थिए। प्रदर्शनले शनिबार CAPSAT नामक विशेष सैनिक इकाइको समर्थन पाएको थियो, जसले राष्ट्रपति र मन्त्रीहरूको राजीनामा माग गरेको […]