रंगीन दशैं
दशैं संघारमै छ । रेडियो र टेलिभिजनमा मंगलमय धुन गुन्जिन थालिसकेका छन् । सहर किनमेलमा व्यस्त छ । टीका थाप्न घर फर्किनेहरू टिकटको खोजीमा लागिपरेका छन् । दसैं कसरी मनाउने ? मान्छेहरू उमेर र परिस्थिति सुहाउँदो योजना बनाइरहेका छन् । चित्रकार अरुणा हिङमाङले चाहिँ दसैंका लागि एउटा खाली क्यानभास छुट्याएकी छन् । फेस्टिभ मुड बनाएर […]