सिद्धार्थ प्रिमियरले जेनजी आन्दोलन पीडितको बीमा भुक्तानी छिटो गराउँदै
जेनजी आन्दोलनका क्रममा भएको हुलदंगा, तोडफोड र आगजनीका कारण क्षति व्यहोरेका बीमितहरूलाई सकेसम्म छिटो बीमा दाबी भुक्तानी सुरु गरेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले जनाएको छ। कम्पनीले ‘दुःखद घडीमा भरोसाको सहारा’ नारा दिँदै तत्काल आवश्यक कागजातसहित दाबी गर्न ग्राहकलाई आग्रह गरेको छ। कम्पनीको विज्ञप्तिमा राष्ट्रका पूर्वाधार, उद्योग–व्यापार र व्यक्तिगत सम्पत्तिमा अर्बौँ रुपैयाँको क्षति भएको प्रारम्भिक मूल्याङ्कन उल्लेख […]