गभर्नरः नेपालको बाह्य ऋण संकट होइन, विदेशी मुद्रा पर्याप्त
नेपाल राष्ट्र बैंकका गभर्नरले नेपालको विदेशी ऋणको अवस्थाबारे स्पष्ट पार्दै नेपालसँग पर्याप्त विदेशी मुद्रा सञ्चिति रहेको बताएका छन्। उनले नेपालमाथि १० अर्ब डलर विदेशी ऋण भए पनि नेपालसँग अहिले २१ अर्ब डलर विदेशी मुद्रा सञ्चिति रहेको जानकारी दिएका छन्। गभर्नरका अनुसार, यदि नेपालले चाहेमा यो ऋण तत्कालै तिर्न सक्छ। यसले नेपालसँग धेरै ऋण छ भन्ने […]