नेपाली कांग्रेसले संकटकालीन समाधानका लागि राष्ट्रिय एकता आह्वान
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले २०८२ भाद्र २३ र २४ गते भएका जेन जेनरेशन (GEN Z) युवा आन्दोलनका क्रममा मृत्यु भएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते युवाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। पौडेलले आफ्नो वक्तव्यमा, आन्दोलनका क्रममा शान्तिपूर्ण प्रदर्शनमाथि प्रयोग भएको बल र स्वार्थ समूहद्वारा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडको घोर […]